राम मन्दिर उद्घाटन

राम मन्दिर उद्घाटन : किन रुस्ट छन् शङ्कराचार्यहरू ?

काठमाडौं । अयोध्याको निर्माणाधीन राम मन्दिरमा ज्यानुअरी २२ मा प्राणप्रतिष्ठा हुने मिति तय भएसँगै उक्त समारोहमा को–को सहभागी हुन्छन् भन्ने चर्चा पनि भइरहेको छ। धेरै दिनदेखि सोधिएको यस प्रश्नको गत […]

जनकपुरधामबाट लगिएको भार राम मन्दिर ट्रष्टलाई गरियो हस्तान्तरण

जनकपुरधाम । भारतको अयोध्यामा निर्मित राम मन्दिरका लागि जनकपुरधामबाट लगिएको भार शनिबार हस्तान्तरण गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले राम जन्मभूमि ट्रष्टका महासचिव चम्पत रायलाई भार हस्तान्तरण […]

अयोध्यामा राम मन्दिर उद्घाटनको लागि ससुराली जनकपुरधामबाट ११ सय भार जाँदै, तस्वीरहरु

जनकपुरधाम । भारतको अयोध्यास्थित राम जन्मभूमीमा निर्माणाधीन श्रीराम मन्दिरमा आगामी जनवरी २२ तारिखमा हुने प्राणप्रतिष्ठा कार्यक्रमका लागि जनकपुरधामबाट आज भार पठाइँदैछ । मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभ कार्यमा माइती […]

अयोध्या राम मन्दिर उद्घाटन : ससुरालीबाट के पठाइँदैछ कोसेली ?

जनकपुरधाम । त्रेतायुगाकालीन भगवान् सीतारामको सम्बन्धलाई जीवन्त बनाउन भन्दै नेपालको जनकपुरधामले भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा हुन लागेको प्राणप्रतिष्ठाका लागि सुनचाँदी सहितका गहना र कोसेली पठाउन लागेको छ। जनकपुरधामस्थित जानकी […]