राष्ट्रिय सभा निर्वाचन

गठबन्धन दलका उम्मेदवारलाई जिताउन शीर्ष नेताहरूकाे अपिल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।  आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक पछि नेताहरूले संयुक्त अपिल जारी गरेका हुन् ।  […]

राष्ट्रिय सभा निर्वाचन : आज र भोलि उम्मेदवारविरुद्धको उजुरीउपर छानबिन

काठमाडौं । निर्वाचन आयोगले आज र भोलि राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरी उपर छानबिन गर्दैछ। आयोगले मङ्गलवार मनोनयन दर्ता गएका उम्मेवारहरुविरुद्ध उजुरी दिन सक्ने कार्यतालिका […]