#सार्वजनिक बिदा

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि बिदा
काठमाडौँ । इजरायलमा भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु भएको शोकमा सरकारले मंगलबार बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय […]

बलिदानी दिवसको अवसरमा भोली पनि मधेस प्रदेशमा सार्वजनिक बिदा
जनकपुरधाम । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा भोली पनि सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको स्मरणमा […]

