इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि बिदा

काठमाडौँ । इजरायलमा भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु भएको शोकमा सरकारले मंगलबार बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया