सुक्खाग्रस्त क्षेत्र

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग
काठमाडौँ । असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा रोपाइँ हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा सांसदहरुले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर […]

