स्ववियु चुनाव

ठाकुरराम क्याम्पस स्ववियु चुनाव: नेविसंघ विभाजनपछि कांग्रेस नेताहरू दुई खेमामा
वीरगञ्ज । ठाकुरराम क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेपाली कांग्रेस पर्सा नेतृत्व विभाजित भएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन्। नेविसंघको आन्तरिक विवाद चुलिँदै जाँदा […]

