#हतियार

जनकपुरधामको रेल्वे स्टेशनबाट १६ बर्षीया भारतीय बालिका हतियारसहित पक्राउ
जनकपुरधाम । जनकपुरधाममा हतियारसहित एकजना बालिका पक्राउ परेकी छिन् । आज साझ ७ बजेर ४० मिनेटमा सशस्त्र प्रहरी बलले १६ बर्षिया एकजना बालिकालाई पक्राउ गरेको छ । जनकपुरधाम रेल्वे स्टेशन […]

