सिरोहियालाई रिहाइ गर्न माग गर्दै जनकपुरमा नेपाली कांग्रेसकाे भातृ संगठनकाे प्रदर्शन

काठमाडाैँ । कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको गर्न माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ  । धनुषाको जनकपुरधाममा राजनीतिक दलका भातृ संगठनले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्नेमा नेपाली कांग्रेसकाे भातृ संगठन नेवि संघ र तरुण दलले संयक्त विराेध गरेकाे हाे ।

प्रतिक्रिया
नागरिक मिरर