अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन सुरु भएको छ ।

अमेरिकाको बोस्टनमा सरकारले अमेरिकी यूनिभर्सिटीका विद्यार्थीहरूमाथि आप्रवासनसँग सम्बन्धी छापामारी गरेको विरोधमा प्रदर्शन सुरु गरिएको बीबीसीले लेखेको छ ।

ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाका केही विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरूलाई पक्राउ गरिएको छ भने केहीमाथि मुद्दा चलाइएको छ ।

WASHINGTON, DC – APRIL 05: Protesters watch a series of speakers at a “Hands Off” rally to demonstrate against U.S. President Donald Trump near the Washington Monument on the National Mall on April 5, 2025 in Washington, DC. Protests against Trump administration policies and Elon Musk’s Department of Government Efficiency (DOGE) are being held nationwide in what organizers are calling a National Day of Action. Anna Moneymaker/Getty Images/AFP (Photo by Anna Moneymaker / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

अमेरिकी राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि यो पहिलोपटक हो जहाँ नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

अमेरिकाको सबै ५० राज्यमा करिब १२ सय स्थानमा प्रदर्शन भइरहेको बताइएको छ ।

प्रदर्शनकारीले सामाजिक र आर्थिक विषयमा पनि ट्रम्पको विभिन्न मुद्दामाथि विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया
    ट्याग: