प्रदेश २ मा भोली सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ सरकारले भोली मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

इस्लाम धर्माम्बलम्बीहरुका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले २०७८ कार्तिक २ गते सार्वजनिक विदा दिने भएको छ ।

उक्त विदा प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
नागरिक मिरर