बैङ्गलोरविरुद्ध टस जितेर पहिला बलिङ्ग गर्दै मुम्बई, यस्तो छ प्लेइङ्ग-११

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मुम्बई इन्डियन्सले टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा हुने खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको छ।

हालसम्म जारी सिजनमा मुम्बईले ४ खेल खेल्दा १ मा मात्रै जित निकालेको छ भने ३ खेल खेलेको बैङ्गलोरले २ मा जित निकालेको छ ।

आजको खेलमा दुबै टिम जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार्न चाहन्छ ।

यस्तो छ दुबै टिमको प्लेइङ्ग-११:

Royal Challengers Bengaluru
Virat Kohli, Phil Salt, Devdutt Padikkal, Rajat Patidar (c), Liam Livingstone, Jitesh Sharma, Tim David, Krunal Pandya, Bhuvneshwar Kumar, Josh Hazlewood, Yash Dayal

Mumbai Indians
Ryan Rickelton, Will Jacks, Suryakumar Yadav, Tilak Varma, Hardik Pandya (c), Naman Dhir, Mitchell Santner, Deepak Chahar, Trent Boult, Jasprit Bumrah, Vignesh Puthur

प्रतिक्रिया
    ट्याग: