यस्तो देखियो बल्खुमा राप्रपाको जनसभा…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशासनको आदेश मानेर आफूहरूले भृकुटीमण्डपको प्रदर्शन बल्खुमा सारेको विषयलाई कमजोर नठान्न आग्रह गरेका छन् ।
मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले शान्ति र अहिंसाप्रतिको आफ्नो विश्वासलाई कमजोरी नठान्न पनि आग्रह गरे ।
राप्रपाले मंगलबारको प्रदर्शनका लागि बल्खुमा सभा गर्नका लागि ठाउँ मागेको थियो । तर, भृकुटीमण्डपमा सुरक्षा चुनौती देखाउँदै बल्खुमा प्रदर्शनका लागि स्थान तोकिएको थियो ।
यस्तो देखियो बल्खुमा राप्रपाको जनसभाः





प्रतिक्रिया






