मधेश प्रदेशमा मंगलवार सार्वजनिक विदा

काठमाडौँ । मधेश प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलवार जानकी नवमी परेकाले प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया