जनमतको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव

काठमाडौँ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ ।
पार्टी सचिव बीपी साहले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् ।
पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए ।
प्रतिक्रिया