साउथ सुपर स्टार विजय अस्पताल भर्ना

काठमाडौँ । भारतको साउथ सुपर स्टार विजय देवरकोन्डा अस्पताल भर्ना भएका छन् ।
डेङ्गी सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।
अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । परिवार र चिकित्सकको टीमले उनको रेखदेख गरिरहेको बताइएको छ ।
प्रतिक्रिया






