‘बहुविवाह सम्बन्धी कानुन ल्याउन लागिएको कुरामा सत्यता छैन’

काठमाडौँ । प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने बताए ।
प्रतिक्रिया






