प्रदेश २ को नाम ‘मधेश’ राखियो
जनकपुरधाम । प्रदेश नम्बर २ को नाम ‘मधेश’ राखएिको छ ।
प्रदेश सरकार गठन भएको ४ वर्षपछि प्रदेश २ को नाम ‘मधेश’ राखिएको हो ।
मतदान प्रक्रियामा बहुमतबाट बहुप्रतिक्षित प्रदेश नं. २ को राजधानी जनकपुरधाम पारित भएको छ भने बहुमतले मधेश प्रदेश नामाकरण भएको छ ।
मधेश प्रदेशको पक्षमा ८० मत परेको छ ।
प्रदेश सभामा भएको मतदान पछि सभामुख सरोजकुमार यादवले मतपरिणाम सुनाएका थिए ।
प्रतिक्रिया