राविको स्कुल अफ हेल्थ साइन्सेजको निर्देशकमा सह प्राध्यापक डा. झा

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तर्गत स्कुल अफ हेल्थ साइन्सेजको निर्देशक पदमा सह प्राध्यापक डा. विरेन्द्र कुमार झा नियुक्त भएका छन् ।
शुक्रबार झा सह प्राध्यापकमा नियुक्त भएको हो।
प्रतिक्रिया






