सरकार र जेन-जीबीच सम्झौता [सम्झौता पत्रसहित]

काठमाडौं। सरकार र जेन–जीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारमा सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको हो ।

जेन–जी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन–जी (सुधन गुरुङ समूह) र जेन–जी फ्रन्ट (रक्षा बम समूह)लगायतका समूहसँग बुधबार साँझ सरकारले सम्झौता गरेको हो ।

यस्तो छ १० बुँदे सम्झौता

प्रतिक्रिया