३ सय ६० वस्तुको अन्तःशुल्क खारेज

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट संसदमा प्रस्तुत भइरहेको छ ।

अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले संसदको संयुक्त बैसारमा बजेट प्रस्तुत गर्दै करका दरमा बृहत पुनरावलोकन गरिएको, प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुगेको बताए ।

साथै उनले ३ सय ६० वस्तुको अन्तःशुल्क खारेज गरेको पनि बताए ।

प्रतिक्रिया