भोलि देशैभर सार्वजनिक विदा

काठमाडौं । सरकारले चैत २७ गते आइतबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राम नवमीको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णयमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदादिने उल्लेख गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
नागरिक मिरर