रमजानको उपवास तोड्न फलफुल किन्दै मुस्लिम धर्मालम्बी

मुस्लिम धर्मालम्बीहरुको रमजान (पवित्र एक महिना उपवास राख्ने समय) चलिरहेको अवस्थामा साँझपख प्रत्येक दिन खाना खाने परम्परा रहेकामा उपवास तोड्नका लागि महोत्तरीको मटिहानी बजारमा फलफुल किन्दै मुस्लिम धर्मालम्बी। तस्वीर : सञ्जीतकुमार मण्डल/रासस

प्रतिक्रिया
नागरिक मिरर