मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

जनकपुरधाम । भोली मधेश प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । बैशाख २७ गते जानकी नवमीको अवसरमा मधेश प्रदेशमा विदा हुने भएको छ ।

उक्त विदा मधेस प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेश राजपत्रमा उल्लेख छ ।

हेर्नुहोस् प्रदेश राजपत्रमा २०७९ सालमा मधेश प्रदेशमा कति दिन बिदा ?

प्रतिक्रिया
नागरिक मिरर