हेर्नुहोस् फोटो र भिडियोमा स्थानीय तह निर्वाचन २०७९
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ काे समयाअवधि सकिएकाे छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो ।
तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ । केहि स्थानमा मतदान सकिएपनि केहि ठाँउमा सकिदै छ ।
यसबीच कसरी सम्पन्न भयो त स्थानीय तहको निर्वाचन फोटो र भिडियोसहित हेर्नुहोस् :
तस्वीर/भिडियो : अमरेन्द्र कुमार यादव/दिवाकर उप्रेती/बुधेश्वर रजक/चन्द्रदेव साह
प्रतिक्रिया