भरतपुर महानगरपालिकामा ८२ मतले एमालेका विजयको अग्रता, रेणुको ६८ मत

चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।  

२०० मतगणना हुँदा मेयरमा एमालेका विजय सुवेदीले ८२ मतको अग्रता लिएका छन् । 

सुवेदीले ८२ मत पाउँदा माओवादी केन्द्रकी रेणु दाहालले ६८ मत पाएकी छिन् । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने २५  मत पाएका छन् ।

भरतपुरमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । एमालेले भने राप्रपासँग गठबन्धन गरेर चुनाव लडेको थियो ।  

प्रतिक्रिया
नागरिक मिरर