भरतपुरमा विजयलाई पछि पार्दै रेनुले लिइन् अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा विजयलाई पछि पार्दै रेनुले अग्रता लिएकी छिन् ।

अहिलेसम्म ३ सय ५० मतगणना भएको छ । जसमध्ये दाहालले १३३ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले दाहाललाई पछ्याएका छन् । सुवेदीले १२७ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भने ४१ मत प्राप्त गरेका छन् ।

अहिले भरतपुर महानगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया