ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

ललितपुर । ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ ।

अहिलेसम्मको ३ सय मत गणना हुँदा उनले १५५ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ७८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया