वीरगञ्जको मेयरमा जसपा उम्मेदवार सिंहको अग्रता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।

अहिलेसम्म १७५ मतगणना गर्दा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

मेयरमा नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत ल्याएका छन् भने राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।

प्रतिक्रिया