भरतपुरमा रेनु अगाडि विजय पछ्याउँदै

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाल अगाडि छिन् भने विजय सुवेदीले पछ्याउँदै छन् । उनीहरुबीच कडा टक्कर चलिरहेको छ ।

भरतपुरमा अहिलेसम्म ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले १३०५ मत ल्याएका छन् ।

जगन्नाथ पौडेलले भने ४७० मत ल्याएका छन् ।

प्रतिक्रिया