काठमाडौंमा बालेनलाई ३ हजार ५३२ मत प्राप्त

काठमाडौं । काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले आफ्नो अग्रता कायम नै राखेका छन् ।
बालेन ३ हजार ५३२ बढी मतले अग्र स्थानमा छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले भने १ हजार ८५६ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १ हजार ६६८ पाएकी छन् ।
प्रतिक्रिया