भरतपुरमा रेनुलाई पछ्याउँदै विजय

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाल अगाडि छिन् । महानगरपालिकामा अहिलेसम्म ५ हजार ६७७ मतको गणना सकिएको छ ।
जसमध्ये रेनु दाहालले २ हजार ३८ मत ल्याएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ९९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले भने ६६१ मत पाएका छन् ।
प्रतिक्रिया