भरतपुरमा विजयलाई पछ्याउँदै रेनु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ ।

पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३ हजार ३४२ मत प्राप्त गरेका छन् भने रेनुले ३ हजार ३२७ मत प्राप्त गरेकी छिन् ।

यता स्वतन्त्रबाट कांग्रेसका बागी उमेदवार जगन्नाथ पौडेलले १ हजार २०४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३६८८ मत पाएका छन् भने एमाले राप्रपाबाट राप्रपाकी उम्मेदवार हिमला २६५० मत पाएकी छिन् ।

प्रतिक्रिया