क्षीरेश्वनाथ १० मा काँग्रेसको यादव विजजी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. १० मा नेपाली काङ्ग्रेसका उम्मेदवार राम पदारथ यादव १४ मतकाे अन्तरले विजयी भएका छन् ।

वडाध्यक्षमा यादवले ८९४ मत ल्याएर प्यानल सहित विजयी भएका छन् ।

उनकाे निकटतम प्रतिद्वन्द्वी एमालेका फुलगेन यादवले ८८० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर