भरतपुरमा रोकिएको मतगणना फेरि सुरु

भरतपुर । भरतपुर महनगरपालिकामा रोकिएको मतगणना फेरि सुरु भएको छ ।
मत गणना स्थलबाट नेकपा (एमाले)का कार्यकर्ता पक्राउ परेपछि मत गणना रोकिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएका एमाले कार्यकर्तालाई रिहा गरेपछि मतगणना सुरु भएको हो ।
वडा नम्बर २७ को मतपेटिका जाँचका क्रममा पुगेका एमालेका कार्यकर्ता मत गणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा थियो ।
प्रतिक्रिया