सरकारले गरिब घर-परिवारलाई राज्य सुविधा परिचयपत्र दिने

काठमाडौं । सरकारले पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र दिने भएको छ ।

मंगलबार सरकारको २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब तथा विपन्न घर–परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताएकी हुन् ।

प्रतिक्रिया