नेपालले आफ्नै सेटलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने

काठमाडौं । सरकारले आफ्नै सेटलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष नेपालको आफ्नै सेटलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने बताएकी हुन् ।

प्रतिक्रिया