सम्पर्कविहीन तारा एयरको जहाजमा को-को यात्रु थिए [नामावलीसहित]

काठमाडौं । तीनजना चालक दलका सदस्य र १९ यात्रु बोकेर उडेको तारा एयरको जहाज आज बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको छ।

सम्पर्कविहीन भएको जहाजका बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। जहाजमा चालक दलका तीन सदस्य र १९ यात्रु रहेका थिए।

विमानमा चालक दलका सदस्यसहित २२ यात्रु सवार रहेको पाइएको छ। जसमा दुई जना जर्मनी नागरिक छन्।

प्रतिक्रिया
नागरिक मिरर