नागरिकता विधेयक प्रमााणीकरण नहुनु संविधान विपरीत : नेता यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानविपरीत काम भएको बताएको छ ।
बुधबार हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आएका नेता यादवले विधेयक प्रमाणीकरण नहुन्दा मानवअधिकार खोसिएको बताए । उनले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन हो भने ।
प्रतिक्रिया






