काठमाडौं ६ मा ४० मतका साथ घण्टीको अग्रता

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

१०० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका सर्वेन्द्र खनालले २४ मत पाएका छन् ।

यसैगरी कांग्रेसका भीमसेन दास प्रधान १८ मतका साथ तेस्रो स्थानमा छन् । राप्रपाका विष्णु प्रसाद आचार्यले १० मत पाएका छन् । 

प्रतिक्रिया
    ट्याग: