रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जसपाको संसदीय दलका नेता रहेका उनी बारा २ बाट निर्वाचित भएका हुन् ।
प्रतिक्रिया






