सिंहदरवारको बगैचा (फोटो फिचर)

काठमाडौं । सिंहदरवार शक्ति सञ्चालनको मुख्य केन्द्र हो । जहाँबाट विभिन्न कामहरू हुँदै आएका छन् ।
सङ्घ मातहतका लगभग सबै मन्त्रालय, निकाय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारबाटै सञ्चालन हुन्छ ।
सर्वसाधारणदेखि हरेक तह र तपकाका व्यक्तिका लागि खुला रहने सिंहदरवारमा रहेका बगैचाले सबैको मन मोहित बनाउँछ ।
हेरौं तस्वीरमा सिंहदरवारको बगैचा :









प्रतिक्रिया






