मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

जनकपुरधाम । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया