फाेटाेमा हेर्नुहाेस् ! बकर ईद

जनकपुरधाम । मुस्लिम धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व ईद उल अजहा (बकर ईद) को अवसरमा नमाज पढ्दै छन् ।
नेपालगञ्जको इदगाहमा ठाउँ अपुग भएर सडकमै सामूहिक नमाज पढ्दै छन् मुस्लिम समुदाय ।
त्यस्तै देशका विभिन्न स्थानमा ईद उल अजहा (बकर ईद) को अवसरमा नमाज पढ्दै गरेका मुस्लिम धर्मावलम्बीहरुको फाेटाे फिचर ।




तस्वीरहरु : रासस
प्रतिक्रिया






