राराबमा दुई दिन विदा

जनकपुरधाम । जनकपुरधामस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पस(राराब)मा दुई दिन विदा दिइएको छ । कलेजले क्रिसमस डे र उधौली पर्व मनाउन दुई दिन विदा दिएको हो।
कलेजले आज एक सूचना जारी गर्दै पौष ९ र १० गते विदा दिएको छ।

प्रतिक्रिया