रेल भित्रै एक यात्रुको मृत्यु

जनकपुरधाम । भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक जना यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
प्रतिक्रिया






