डुबानमा परेको काठमाडौँ उपत्यका (तस्बिरसहित)

बिहीवार साँझदेखि परिरहेको लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ ।
लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका अधिकांश भू भाग डुबानमा परेको छ ।
तस्बिरमा हेरौँ डुबानमा परेको काठमाडौँ उपत्यकाका केही झलकहरूः













तस्बिरहरूः रासस
प्रतिक्रिया






