रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ ।
उनको आइतवार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
प्रतिक्रिया