विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पारित गरिने

काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पारित गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।
‘शिक्षा सधारको कानुनी नीतिगत सुधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने उनले भने ।
प्रतिक्रिया






