भारतीय सेनाद्वारा जम्मू–काश्मिरमा ड्रोन देखिएको पुष्टि

काठमाडौँ । भारतीय सेनाले जम्मू–काश्मिरमा ड्रोन देखिएको पुष्टि गरेको छ ।

समाचार संस्था पीटीआईले भारतीय सेनालाई उद्धृत गर्दै जम्मू, साम्बा र पठानकोटमा ड्रोन देखिएको बताएको हो ।

बीबीसीका अनुसार पञ्जाबको अमृतसरमा पनि विस्फोटको आवाज सुनिएको छ ।

प्रतिक्रिया