महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने

काठमाडौँ । महिलाको नाममा उद्योग/व्यवसाय दर्ता गराउँदा शुल्क नलाग्ने भएको छ ।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन यो व्यवस्था गरिएको बताए ।
प्रतिक्रिया






